यसैया ६१:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ६१ ब्रह्माण्डका मालिक यहोवाको पवित्र शक्ति ममाथि छ+किनकि नम्रहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ।+मन भाँचिएकाहरूलाई मलहमपट्टी गर्न,बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्नअनि कैदीहरूको आँखा खोल्न उहाँले मलाई पठाउनुभएको छ।+ लुका ४:४३ पवित्र बाइबल नयाँ संसार अनुवाद ४३ तर उहाँले तिनीहरूलाई भन्नुभयो: “मैले अरू सहरमा पनि परमेश्वरको राज्यको सुसमाचार सुनाउनुपर्छ किनकि म यसैको निम्ति पठाइएको हुँ।”+ युहन्ना १७:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तपाईँले मलाई दिनुभएको काम पूरा गरेर+ मैले पृथ्वीमा तपाईँको महिमा गरेको छु।+
६१ ब्रह्माण्डका मालिक यहोवाको पवित्र शक्ति ममाथि छ+किनकि नम्रहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ।+मन भाँचिएकाहरूलाई मलहमपट्टी गर्न,बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्नअनि कैदीहरूको आँखा खोल्न उहाँले मलाई पठाउनुभएको छ।+
४३ तर उहाँले तिनीहरूलाई भन्नुभयो: “मैले अरू सहरमा पनि परमेश्वरको राज्यको सुसमाचार सुनाउनुपर्छ किनकि म यसैको निम्ति पठाइएको हुँ।”+