-
युहन्ना २१:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ उहाँले तिनीहरूलाई भन्नुभयो: “डुङ्गाको दाहिनेतिर जाल हान अनि तिमीहरूले केही भेट्टाउनेछौ।” तिनीहरूले त्यसै गरे अनि जालमा यति धेरै माछा पऱ्यो कि तिनीहरूले तान्नै सकेनन्।+
-