-
लुका ५:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ आफ्नो कुरा भनिसकेपछि उहाँले सिमोनलाई भन्नुभयो: “डुङ्गालाई गहिरो ठाउँतिर लैजाऊ र माछा समात्न तिमीहरूले आ-आफ्ना जाल हान।”
-
-
लुका ५:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ जब तिनीहरूले त्यसै गरे, तिनीहरूका जालहरूमा थुप्रै माछा परे, यहाँसम्म कि तिनीहरूका जालहरू फाट्न लागे।+
-