प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ४:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० उत्तिखेरै आफ्ना जालहरू छोडेर तिनीहरू उहाँको पछि लागे।+

  • मत्ति ६:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ “यसकारण उहाँको राज्यलाई र उहाँको धार्मिक स्तरलाई* पहिलो स्थान दिइरहो अनि यी सबै कुरा तिमीहरूलाई दिइनेछ।+

  • मत्ति १९:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ तब पत्रुसले भने: “हेर्नुहोस्‌! हामी सबै कुरा छोडेर तपाईँको पछि लागेका छौँ। त्यसोभए हामीले के पाउनेछौँ त?”+

  • मर्कुस १:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० तिनीहरूलाई देख्नेबित्तिकै उहाँले तिनीहरूलाई बोलाउनुभयो। अनि तिनीहरू आफ्नो बुबा जब्दिलाई डुङ्‌गामा ज्यालादारी कामदारहरूसितै छोडेर उहाँको पछि लागे।

  • लुका १८:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ तब पत्रुसले भने: “हेर्नुहोस्‌! हामी आफ्नो सबै कुरा छोडेर तपाईँको पछि लागेका छौँ।”+

  • फिलिप्पी ३:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ वास्तवमा मेरा प्रभु ख्रिष्ट येसुको ज्ञानको उत्कृष्ट मोलसामु म सबै कुरालाई बेकारको सम्झन्छु। उहाँको खातिर मैले सबै कुरालाई इन्कार गरेको छु अनि ती कुराहरूलाई रद्दी* ठान्छु ताकि मैले ख्रिष्टलाई प्राप्त गर्न सकूँ

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने