प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ४:२४, २५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ उहाँको कीर्ति सारा सिरियाभरि फैलियो अनि तिनीहरूले विभिन्‍न रोग र पीडाले गर्दा दु:ख पाएका,+ प्रेतले* सताएका,+ छारे रोग लागेका+ र पक्षाघात भएका अनि हरप्रकारका दुःख भोगिरहेका मानिसहरूलाई उहाँकहाँ ल्याए र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो। २५ त्यसैले गालिल, डेकापोलिस,* यरुसलेम, यहुदिया र यर्दन नदीपारिबाट हुलका हुल मानिसहरू आए र उहाँको पछि लागे।

  • मर्कुस ३:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तर येसु आफ्ना चेलाहरूसित समुद्रतिर लाग्नुभयो। अनि गालिल र यहुदियाबाट आएको एउटा ठूलो भीड उहाँको पछि लाग्यो।+ ८ उहाँले गर्नुभएका अचम्मलाग्दा कामहरूको विषयमा सुनेर यरुसलेम र इदुमिआका साथै यर्दनपारिबाट अनि टायर र सिदोनको छेउछाउबाट समेत मानिसहरूको भीड उहाँकहाँ आयो।

  • युहन्‍ना ६:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ एउटा ठूलो जमात उहाँको पछिपछि लागिरहेको थियो+ किनकि उहाँले चमत्कारपूर्ण तरिकामा बिरामीहरूलाई निको पार्नुभएको तिनीहरूले देखेका थिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने