प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २२:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “स्वर्गको राज्यलाई एउटा राजासित तुलना गर्न सकिन्छ, जसले आफ्नो छोराको विवाह-भोज तयार गरे।+

  • २ कोरिन्थी ११:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ किनकि म ईश्‍वरीय डाहले* तिमीहरूको निम्ति डाही भएको छु किनकि एक जना पुरुष अर्थात्‌ ख्रिष्टसित म आफैले तिमीहरूको मगनी गराइदिएको छु ताकि तिमीहरूलाई एउटी चोखो* कुमारी केटीको रूपमा उहाँलाई सुम्पन सकूँ।+

  • प्रकाश १९:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ आओ, हामी रमाऔँ र असाध्यै खुसी होऔँ अनि उहाँको महिमा गरौँ किनकि पाठोको विवाह हुन लागेको छ र तिनकी दुलहीले आफूलाई तयार पारिसकेकी छिन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने