१० “आनन्दित हुन् ती मानिसहरू, जो न्यायोचित काम गरेकोले खेदोमा परेका छन्+ किनकि स्वर्गको राज्य तिनीहरूकै हो।
११ “आनन्दित हौ तिमीहरू, जब मानिसहरूले मेरो खातिर तिमीहरूको बदनाम गर्छन्,+ खेदो गर्छन्+ र तिमीहरूविरुद्ध झूट बोलेर नानाथरीका खराब कुरा भन्छन्।+