यसैया ८:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ उहाँ शरणस्थान बन्नुहुनेछतर इस्राएलका दुवै घरानाको लागिउहाँ ठक्कर दिने ढुङ्गा+र ठेस लाग्ने चट्टान साबित हुनुहुनेछ।यरुसलेमका बासिन्दाहरूका लागिउहाँ पासो र जाल बन्नुहुनेछ। लुका २:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ सिमियोनले तिनीहरूलाई आशिष् पनि दिए र बालककी आमा मरियमलाई यसो भने: “हेर, यो बालक इस्राएलमा धेरै जनाको पतन+ अनि उत्थानको कारण बन्नेछ+ र घृणाको पात्र हुनेछ+ युहन्ना ६:६६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६६ यो कारणले गर्दा उहाँका चेलाहरूमध्ये धेरै जना उहाँसित हिँडडुल गर्न छोडे अनि आफूले पहिला छोडेर आएका कुराहरूमा लागे।+
१४ उहाँ शरणस्थान बन्नुहुनेछतर इस्राएलका दुवै घरानाको लागिउहाँ ठक्कर दिने ढुङ्गा+र ठेस लाग्ने चट्टान साबित हुनुहुनेछ।यरुसलेमका बासिन्दाहरूका लागिउहाँ पासो र जाल बन्नुहुनेछ।
३४ सिमियोनले तिनीहरूलाई आशिष् पनि दिए र बालककी आमा मरियमलाई यसो भने: “हेर, यो बालक इस्राएलमा धेरै जनाको पतन+ अनि उत्थानको कारण बन्नेछ+ र घृणाको पात्र हुनेछ+
६६ यो कारणले गर्दा उहाँका चेलाहरूमध्ये धेरै जना उहाँसित हिँडडुल गर्न छोडे अनि आफूले पहिला छोडेर आएका कुराहरूमा लागे।+