प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित २८:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ तर हामीलाई लाग्छ, तपाईँको विचार के छ, सो तपाईँबाटै सुन्‍नु उचित हुन्छ किनकि हामीलाई थाह भएसम्म जताततै+ मानिसहरू यस गुटविरुद्ध+ बोल्छन्‌।”

  • १ पत्रुस २:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यसैले तिमीहरूको निम्ति उहाँ अनमोल हुनुहुन्छ किनकि तिमीहरूले उहाँमाथि विश्‍वास गऱ्‍यौ तर विश्‍वास नगर्नेहरूको निम्ति भने “जुन ढुङ्‌गोलाई डकर्मीहरूले काम नलाग्ने ठाने,+ त्यही ढुङ्‌गो नै कुनाको शिरढुङ्‌गो बनेको छ”+ ८ अनि “ठेस लाग्ने ढुङ्‌गो र ठक्कर दिने चट्टान” बनेको छ।+ तिनीहरू ठेस खान्छन्‌ किनकि तिनीहरू परमेश्‍वरको वचन पालन गर्दैनन्‌। तिनीहरूको अन्त यसरी नै हुनुपर्ने हो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने