१४ त्यसैले यहोवा आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ: हेर! कन्या* गर्भवती हुनेछिन् र एउटा छोरा जन्माउनेछिन्।+ उनले तिनको नाम इम्मानुएल* राख्नेछिन्।+
२४ तब युसुफ निद्राबाट ब्युँझे र उनले यहोवा* परमेश्वरको स्वर्गदूतले भनेझैँ आफ्नी पत्नीलाई घरमा ल्याए। २५ तर छोरा नजन्मेसम्म युसुफले आफ्नी पत्नीसित यौनसम्बन्ध राखेनन्+ र युसुफले बालकको नाम येसु राखे।+