प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ६:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ अनि उहाँले यस्तो जवाफ दिनुभयो: “जाऊ र यी मानिसहरूलाई भन:

      ‘तिमीहरूले बारम्बार सुन्‍नेछौ

      तर केही बुझ्नेछैनौ।

      तिमीहरूले बारम्बार देख्नेछौ

      तर केही सिक्नेछैनौ।’+

      १० तिनीहरूको मन बोधो बनाइदेऊ,+

      तिनीहरूको कान बन्द गरिदेऊ+

      र तिनीहरूको आँखा टालिदेऊ

      ताकि तिनीहरूले केही पनि नदेखून्‌,

      तिनीहरूले केही पनि नसुनून्‌

      र तिनीहरूको मनले केही पनि नबुझोस्‌

      अनि तिनीहरू मकहाँ नफर्कून्‌ र निको नहोऊन्‌।”+

  • मत्ति १३:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ उहाँले यस्तो जवाफ दिनुभयो: “तिमीहरूलाई स्वर्गको राज्यको पवित्र रहस्य बुझ्ने मौका दिइएको छ+ तर ती मानिसहरूलाई त दिइएको छैन।

  • मत्ति १३:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यसैले म तिनीहरूसित कुरा गर्दा उदाहरणहरू चलाउँछु किनभने तिनीहरू हेर्न त हेर्छन्‌ तर देख्दैनन्‌, सुन्‍न त सुन्छन्‌ तर ठम्याउँदैनन्‌ न त तिनीहरू त्यसको अर्थ नै बुझ्छन्‌।+

  • मर्कुस ४:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूलाई परमेश्‍वरको राज्यको पवित्र रहस्य+ बुझ्ने मौका दिइएको छ तर अरूका लागि त यो उदाहरणमै सीमित हुनेछ+ १२ ताकि तिनीहरूले हेर्न त हेरून्‌ तर नदेखून्‌, सुन्‍न त सुनून्‌ तर त्यसको अर्थ नबुझून्‌। तिनीहरू मकहाँ कहिल्यै फर्केर आउनेछैनन्‌ र क्षमा पाउनेछैनन्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने