मत्ति ५:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ मानिसहरूले दियो बालेर टोकरीले* छोप्दैनन् तर पानसमा राख्छन् र घरमा हुनेहरू सबैलाई त्यसले उज्यालो दिन्छ।+ मर्कुस ४:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ उहाँले तिनीहरूलाई फेरि यसो भन्नुभयो: “के दियो बालेर टोकरीले* छोपिन्छ र? वा खाटमुनि राखिन्छ र? त्यो त पानसमा राखिन्छ नि, होइन र?+ लुका ११:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ कसैले पनि दियो बालेर त्यसलाई लुकाउँदैन न त टोकरीले* छोप्छ तर भित्र पस्ने सबैलाई उज्यालो होस् भनेर त्यसलाई पानसमा राख्छ।+ फिलिप्पी २:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ ताकि तिमीहरू निर्दोष र सुधो बन्न सक अनि टेढो र बेइमान पुस्ताबीच+ परमेश्वरको निष्खोट छोराछोरी बन्न सक,+ जुन पुस्तामाझ तिमीहरू यस संसारमा ज्योतिझैँ चम्किरहेका छौ।+
१५ मानिसहरूले दियो बालेर टोकरीले* छोप्दैनन् तर पानसमा राख्छन् र घरमा हुनेहरू सबैलाई त्यसले उज्यालो दिन्छ।+
२१ उहाँले तिनीहरूलाई फेरि यसो भन्नुभयो: “के दियो बालेर टोकरीले* छोपिन्छ र? वा खाटमुनि राखिन्छ र? त्यो त पानसमा राखिन्छ नि, होइन र?+
३३ कसैले पनि दियो बालेर त्यसलाई लुकाउँदैन न त टोकरीले* छोप्छ तर भित्र पस्ने सबैलाई उज्यालो होस् भनेर त्यसलाई पानसमा राख्छ।+
१५ ताकि तिमीहरू निर्दोष र सुधो बन्न सक अनि टेढो र बेइमान पुस्ताबीच+ परमेश्वरको निष्खोट छोराछोरी बन्न सक,+ जुन पुस्तामाझ तिमीहरू यस संसारमा ज्योतिझैँ चम्किरहेका छौ।+