-
मत्ति १३:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ किनकि जोसित छ, उसलाई अझ धेरै दिइनेछ र ऊसित प्रशस्त हुनेछ तर जोसित छैन, ऊसित भएको पनि खोसिनेछ।+
-
-
मत्ति २५:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ किनकि हरेक जोसित छ, उसलाई अझ धेरै दिइनेछ र ऊसित प्रशस्त हुनेछ तर जोसित छैन, ऊसित भएको पनि खोसिनेछ।+
-
-
लुका १९:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ ‘म तिमीहरूलाई भन्छु, जोसित छ, उसलाई अझ धेरै दिइनेछ तर जोसित छैन, ऊसित भएको पनि खोसिनेछ।+
-