प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १३:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ किनकि जोसित छ, उसलाई अझ धेरै दिइनेछ र ऊसित प्रशस्त हुनेछ तर जोसित छैन, ऊसित भएको पनि खोसिनेछ।+

  • मर्कुस ४:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ किनकि जोसित छ, उसलाई अझ धेरै दिइनेछ।+ तर जोसित छैन, ऊसित भएको समेत ऊबाट खोसिनेछ।”+

  • लुका ८:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ त्यसैले तिमीहरू कसरी सुन्छौ, ध्यान देओ। किनकि जोसित छ, उसलाई अझ धेरै दिइनेछ।+ तर जोसित छैन, उसले आफूसित जति छ भनी सोचेको छ, त्यो समेत ऊबाट खोसिनेछ।”+

  • युहन्‍ना १५:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ मेरो हरेक हाँगा जसले फल फलाउँदैन, त्यसलाई उहाँ काट्‌नुहुन्छ अनि हरेक जसले फल फलाउँछ, त्यसले अझ धेरै फल फलाओस्‌ भनेर+ त्यसलाई उहाँ छाँट्‌नुहुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने