प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १२:४८-५०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४८ उहाँले त्यस मानिसलाई जवाफ दिनुभयो: “को हुन्‌ मेरी आमा अनि को हुन्‌ मेरा भाइहरू?” ४९ आफ्नो हातले चेलाहरूलाई देखाउँदै उहाँले भन्‍नुभयो: “हेर! मेरी आमा अनि मेरा भाइहरू!+ ५० किनकि जसले स्वर्गमा बस्नुहुने मेरो बुबाको इच्छा पूरा गर्छ, ऊ नै मेरो दाजुभाइ, दिदीबहिनी र आमा हो।”+

  • मर्कुस ३:३३-३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ तर उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “को हुन्‌ मेरी आमा अनि को हुन्‌ मेरा भाइहरू?” ३४ अनि आफ्नो चारैतिर घेरा बनाएर बसिरहेकाहरूलाई हेरेर उहाँले भन्‍नुभयो: “हेर, मेरी आमा अनि मेरा भाइहरू!+ ३५ जसले परमेश्‍वरको इच्छा पूरा गर्छ, ऊ नै मेरो दाजुभाइ, दिदीबहिनी र आमा हो।”+

  • युहन्‍ना १५:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ मैले तिमीहरूलाई दिएको आज्ञा पालन गर्छौ भने तिमीहरू मेरा मित्रहरू हौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने