-
मर्कुस ५:३५-३७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३५ उहाँ बोल्दै गर्नुहुँदा सभाघरको पदाधिकारीको घरबाट केही मानिस आए र तिनलाई भने: “तपाईँकी छोरी मरिसकी! अब गुरुज्यूलाई किन बेकारमा दुःख दिने?”+ ३६ तर तिनीहरू कुरा गर्दै गरेको सुनेर येसुले सभाघरको त्यस पदाधिकारीलाई भन्नुभयो: “चिन्ता नगर,* केवल विश्वास गर।”+ ३७ तब उहाँले पत्रुस, याकुब र तिनका भाइ युहन्नाबाहेक अरू कसैलाई आफूसित आउन दिनुभएन।+
-