मर्कुस ७:३५, ३६ पवित्र बाइबल नयाँ संसार अनुवाद ३५ तब ऊ फेरि सुन्न सक्ने भयो+ अनि उसको बोली पनि ठीक भयो र ऊ प्रस्ट बोल्न थाल्यो। ३६ अनि उहाँले तिनीहरूलाई यो कुरा कसैलाई नबताउनू भनी चेतावनी दिनुभयो+ तर उहाँ जति मनाही गर्नुहुन्थ्यो, तिनीहरू झन् त्यति नै उहाँको कुरा फैलाउँदै हिँड्थे।+
३५ तब ऊ फेरि सुन्न सक्ने भयो+ अनि उसको बोली पनि ठीक भयो र ऊ प्रस्ट बोल्न थाल्यो। ३६ अनि उहाँले तिनीहरूलाई यो कुरा कसैलाई नबताउनू भनी चेतावनी दिनुभयो+ तर उहाँ जति मनाही गर्नुहुन्थ्यो, तिनीहरू झन् त्यति नै उहाँको कुरा फैलाउँदै हिँड्थे।+