९ तिमीहरूले आफ्नो थैलीमा सुन, चाँदी वा तामा नलैजाओ।+१० यात्राको लागि खाजाको पोको, दुईसरो लुगा, जुत्ता अनि लौरो पनि नलैजाओ+ किनकि कामदार भोजनको योग्य हुन्छ।+
८ साथै उहाँले तिनीहरूलाई यात्राको लागि लौरोबाहेक अरू केही नबोक्न आज्ञा दिनुभयो; न रोटी न झोला न त आफ्नो पटुकामा पैसा।*+९ उहाँले जुत्ता लगाउनू तर दुईसरो लुगा भने नलगाउनू पनि भन्नुभयो।