प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १०:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ यदि कसैले तिमीहरूलाई स्वागत गर्दैन वा तिमीहरूको कुरा सुन्दैन भने त्यस घर वा सहरबाट निस्कँदा तिमीहरूले आफ्नो पैतालाको धुलो टकटक्याइदेओ।*+

  • मर्कुस ६:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ अनि जुन ठाउँमा मानिसहरूले तिमीहरूलाई स्वागत गर्दैनन्‌ वा तिमीहरूको कुरा सुन्दैनन्‌, त्यहाँबाट निस्कँदा तिनीहरूलाई साक्षीको निम्ति आफ्नो पैतालाको धुलो टकटक्याइदेओ।”*+

  • लुका १०:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तर तिमीहरू जुन सहरभित्र पस्छौ, त्यहाँ तिनीहरूले स्वागत गरेनन्‌ भने तिमीहरू त्यहाँको मूलबाटोमा जाओ र भन: ११ ‘हाम्रो खुट्टामा टाँसिएको तिमीहरूको सहरको धुलोसमेत तिमीहरूविरुद्ध साक्षी होस्‌ भनेर टकटक्याउँछौँ।+ तैपनि तिमीहरूले परमेश्‍वरको राज्य नजिकै आइपुगेको छ भनेर चाहिँ नबिर्स।’

  • प्रेषित १३:५०, ५१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५० तर यहुदीहरूले परमेश्‍वरको उपासना गर्ने गण्यमान्य स्त्रीहरू अनि सहरका मुख्य-मुख्य पुरुषहरूलाई भड्‌काए। उनीहरूले पावल र बर्णाबासको खेदो गरे+ अनि तिनीहरूलाई सहरबाहिर धपाए। ५१ त्यसैले तिनीहरूले आफ्नो पैतालाको धुलो टकटक्याए*+ अनि आइकोनियम गए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने