प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २३:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ यसकारण म तिमीहरूकहाँ भविष्यवक्‍ताहरू,+ बुद्धिमान्‌ मानिसहरू र शिक्षकहरू पठाउँदै छु।+ तिनीहरूमध्ये केहीलाई तिमीहरूले मार्नेछौ,+ केहीलाई खम्बामा टाँग्नेछौ अनि केहीलाई तिमीहरूले आफ्ना सभाघरहरूमा कोर्रा लगाउनेछौ+ र केहीलाई चाहिँ सहर-सहरमा खेदो गर्नेछौ;+

  • प्रेषित १४:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ तर विश्‍वास नगर्ने यहुदीहरूले अन्यजातिका मानिसहरूलाई भड्‌काएर भाइहरूविरुद्ध रुष्ट बनाए।+

  • प्रेषित १४:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तब एन्टिओक र आइकोनियमबाट आइपुगेका यहुदीहरूले भीडलाई उक्साए।+ अनि तिनीहरूले पावललाई ढुङ्‌गाले हाने र तिनी मरे होलान्‌ भन्ठानेर सहरबाहिर घिसार्दै लगे।+

  • प्रेषित १७:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तर यो देखेर यहुदीहरू डाहले भरिए+ र बजारका बदमास आवाराहरूको हुल जम्मा गरेर सहरभरि तहल्का मच्चाए। त्यसपछि उनीहरूले जेसनको घर तोडफोड गरे अनि पावल र सिलासलाई खोजे किनकि उनीहरू तिनीहरूलाई हुलदङ्‌गाको सिकार बनाउन चाहन्थे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने