प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १४:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ त्यसबेला प्रान्तीय शासक हेरोदले येसुको विषयमा सुने+ २ र आफ्ना सेवकहरूलाई भने: “यिनी मृत्युबाट ब्युँताइएका बप्तिस्मा गराउने युहन्‍ना हुन्‌। त्यसैले त तिनले शक्‍तिशाली कामहरू गरिरहेका छन्‌।”+

  • मर्कुस ६:१४-१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ यो कुरा राजा हेरोदको कानमा पुग्यो किनकि येसुको नाम जताततै फैलिएको थियो र मानिसहरू यसो भन्थे: “बप्तिस्मा गराउने युहन्‍ना मृत्युबाट ब्युँतेछन्‌। त्यसैले त तिनले शक्‍तिशाली कामहरू गरिरहेका छन्‌।”+ १५ तर अरूचाहिँ यसो भन्थे: “यिनी एलिया हुन्‌।” अनि कोहीचाहिँ यसो भन्थे: “यिनी उहिले-उहिलेका भविष्यवक्‍ताहरूजस्तै एक जना हुन्‌।”+ १६ जब हेरोदले यो कुरा सुने, तब तिनले यसो भने: “मैले जुन युहन्‍नाको टाउको काट्‌न लगाएको थिएँ, त्यो ब्युँतिएछ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने