लुका २३:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ येसुलाई देखेपछि हेरोद असाध्यै खुसी भए किनकि उहाँको विषयमा थुप्रै कुरा सुनेको हुनाले तिनले निकै समयदेखि उहाँलाई हेर्ने इच्छा गरिरहेका थिए।+ साथै उहाँले केही चमत्कार गर्नुभएको हेर्ने आशा पनि तिनले गरिरहेका थिए।
८ येसुलाई देखेपछि हेरोद असाध्यै खुसी भए किनकि उहाँको विषयमा थुप्रै कुरा सुनेको हुनाले तिनले निकै समयदेखि उहाँलाई हेर्ने इच्छा गरिरहेका थिए।+ साथै उहाँले केही चमत्कार गर्नुभएको हेर्ने आशा पनि तिनले गरिरहेका थिए।