-
मत्ति १४:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ त्यसबेला प्रान्तीय शासक हेरोदले येसुको विषयमा सुने+
-
-
मर्कुस ६:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ यो कुरा राजा हेरोदको कानमा पुग्यो किनकि येसुको नाम जताततै फैलिएको थियो र मानिसहरू यसो भन्थे: “बप्तिस्मा गराउने युहन्ना मृत्युबाट ब्युँतेछन्। त्यसैले त तिनले शक्तिशाली कामहरू गरिरहेका छन्।”+
-
-
लुका ९:७-९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ जब प्रान्तीय शासक हेरोदले* यी सबै घटनाबारे सुने, तब तिनी साह्रै अन्योलमा परे किनकि कसै-कसैले युहन्ना मृत्युबाट ब्युँताइएका हुन् भन्थे।+ ८ अनि अरू कसैले चाहिँ एलिया देखा परेका हुन् भन्थे र कोही-कोहीचाहिँ पहिले-पहिलेका भविष्यवक्ताहरूमध्ये कोही एक जना फेरि जीवित भएका हुन् भन्थे।+ ९ हेरोदले भने: “युहन्नाको त मैले टाउको काट्न लगाइसकेको थिएँ।+ त्यसोभए कसको विषयमा म यस्तो कुरा सुन्दै छु?” त्यसैले तिनले येसुलाई हेर्न खोजिरहेका थिए।+
-