मत्ति १४:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ किनारामा पुगेपछि उहाँले एउटा ठूलो जमात देख्नुभयो र तिनीहरूलाई देखेर उहाँ टिठाउनुभयो+ अनि उहाँले बिरामीहरूलाई निको पार्नुभयो।+ मर्कुस ६:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ डुङ्गाबाट ओर्लेपछि उहाँले एउटा ठूलो जमात देख्नुभयो र तिनीहरूलाई देखेर उहाँ टिठाउनुभयो+ किनकि तिनीहरू गोठालो नभएका भेडाहरूजस्ता थिए।+ अनि उहाँले तिनीहरूलाई धेरै कुरा सिकाउन थाल्नुभयो।+ युहन्ना ६:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ एउटा ठूलो जमात उहाँको पछिपछि लागिरहेको थियो+ किनकि उहाँले चमत्कारपूर्ण तरिकामा बिरामीहरूलाई निको पार्नुभएको तिनीहरूले देखेका थिए।+
१४ किनारामा पुगेपछि उहाँले एउटा ठूलो जमात देख्नुभयो र तिनीहरूलाई देखेर उहाँ टिठाउनुभयो+ अनि उहाँले बिरामीहरूलाई निको पार्नुभयो।+
३४ डुङ्गाबाट ओर्लेपछि उहाँले एउटा ठूलो जमात देख्नुभयो र तिनीहरूलाई देखेर उहाँ टिठाउनुभयो+ किनकि तिनीहरू गोठालो नभएका भेडाहरूजस्ता थिए।+ अनि उहाँले तिनीहरूलाई धेरै कुरा सिकाउन थाल्नुभयो।+
२ एउटा ठूलो जमात उहाँको पछिपछि लागिरहेको थियो+ किनकि उहाँले चमत्कारपूर्ण तरिकामा बिरामीहरूलाई निको पार्नुभएको तिनीहरूले देखेका थिए।+