३८ किनकि विश्वासघाती र पापी पुस्तामाझ मेरो चेला बन्न र मेरा वचनहरूमा विश्वास गर्न जसले सरम मान्छ, मानिसको छोराले पनि आफ्नो बुबाले दिनुभएको महिमासहित आफ्ना पवित्र स्वर्गदूतहरू लिएर आउँदा+ उसलाई स्विकार्न सरम मान्नेछ।”+
१२ यदि हामीले कष्ट सहिरह्यौँ भने उहाँसँगै राजाको रूपमा शासन पनि गर्नेछौँ;+ यदि हामीले उहाँलाई तिरस्कार गऱ्यौँ भने उहाँले पनि हामीलाई तिरस्कार गर्नुहुनेछ।+