प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १७:१४-१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ जब उहाँहरू भीडको नजिकै पुग्नुभयो,+ तब एक जना मानिस उहाँकहाँ आयो र घुँडा टेकेर यसो भन्‍न थाल्यो: १५ “प्रभु, मेरो छोरामाथि कृपा देखाउनुहोस्‌ किनभने छारे रोग लागेर उसले साह्रै दुःख पाएको छ। ऊ कहिले आगोमा त कहिले पानीमा लड्‌छ।+ १६ मैले उसलाई तपाईँका चेलाहरूकहाँ लगेँ तर उनीहरूले निको पार्न सकेनन्‌।”

  • मर्कुस ९:१७, १८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ भीडबाट एक जनाले उहाँलाई यस्तो जवाफ दियो: “गुरुज्यू, मैले आफ्नो छोरालाई तपाईँकहाँ ल्याएको थिएँ किनकि प्रेतले* सताएकोले ऊ गुँगो भएको छ।+ १८ अनि त्यसले उसलाई जहाँ छोप्छ, त्यहीँ नै ऊ भुईँमा पछारिन्छ, फीँज काढ्‌छ, दाह्रा किट्‌छ अनि शिथिल हुन्छ। त्यसैले मैले तपाईँका चेलाहरूलाई त्यसलाई धपाइदिन भनेको थिएँ तर तिनीहरूले सकेनन्‌।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने