मत्ति १०:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ “हेर, म तिमीहरूलाई पठाउँदै छु र तिमीहरू ब्वाँसाहरूको बीचमा परेका भेडाहरूजस्तै हुनेछौ। त्यसैले तिमीहरू सर्पजस्तै चनाखो तर ढुकुरजस्तै सुधो होओ।+
१६ “हेर, म तिमीहरूलाई पठाउँदै छु र तिमीहरू ब्वाँसाहरूको बीचमा परेका भेडाहरूजस्तै हुनेछौ। त्यसैले तिमीहरू सर्पजस्तै चनाखो तर ढुकुरजस्तै सुधो होओ।+