प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १०:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तिमीहरूले आफ्नो थैलीमा सुन, चाँदी वा तामा नलैजाओ।+ १० यात्राको लागि खाजाको पोको, दुईसरो लुगा, जुत्ता अनि लौरो पनि नलैजाओ+ किनकि कामदार भोजनको योग्य हुन्छ।+

  • १ कोरिन्थी ९:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यदि हामीले तिमीहरूमाझ आध्यात्मिक कुराहरू* छरेका छौँ भने के तिमीहरूबाट भौतिक कुराहरूको कटनी गर्नु गलत हुनेछ?+

  • १ कोरिन्थी ९:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ यसरी प्रभुले सुसमाचार घोषणा गर्नेहरूलाई सुसमाचारद्वारै जीविका चलाउन आज्ञा दिनुभएको छ।+

  • १ तिमोथि ५:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ किनकि धर्मशास्त्र यसो भन्छ: “दाइँ गरिरहेको गोरुलाई मोहोलो नलगाउनू।”+ साथै यसो पनि भन्छ: “कामदार आफ्नो ज्याला पाउन योग्यको हुन्छ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने