प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रोमी १५:२६, २७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ किनकि यरुसलेमका पवित्र जनहरूमध्ये जो-जो गरिब छन्‌, उनीहरूका लागि भनेर म्यासिडोनिया र अखैयाकाहरूले खुसीसाथ अनुदान दिएका छन्‌।+ २७ हो, तिनीहरूले खुसीसाथ त्यसो गरे। हुन पनि तिनीहरू उनीहरूप्रति ऋणी थिए किनकि अन्यजातिका मानिसहरूले जे-जे आध्यात्मिक कुराहरू पाए,* ती सब पवित्र जनहरूको भागबाटै पाएका हुन्‌। त्यसैले भौतिक कुराहरू दिएर उनीहरूको सेवा गर्नु तिनीहरूको कर्तव्य हो।+

  • गलाती ६:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ साथै जसले परमेश्‍वरको वचनसम्बन्धी शिक्षा* सिकिरहेको छ, उसले यस्तो शिक्षा दिनेसित सबै असल कुरा बाँडचुँड गरोस्‌।+

  • फिलिप्पी ४:१५-१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ वास्तवमा हे फिलिप्पीका भाइहरू हो, तिमीहरूलाई यो कुरा पनि थाह छ कि तिमीहरूले पहिलो पटक सुसमाचार सुनेपछि, जब म म्यासिडोनियाबाट बिदा भएँ, तब तिमीहरूबाहेक अरू कुनै मण्डलीले न मलाई मदत गऱ्‍यो न त मेरो मदत नै स्विकाऱ्‍यो+ १६ किनकि म थिस्सलोनिकामा हुँदा मेरो खाँचो टार्न तिमीहरूले एक चोटि मात्र होइन तर दुई-दुई चोटि सहयोग पठायौ। १७ म तिमीहरूबाट कुनै उपहार पाउने आशा गर्दिनँ बरु यस्तो फल पाउन चाहन्छु, जसले गर्दा तिमीहरूको खातामा असल कुराहरू थपिँदै जानेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने