लेवी १८:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ तिमीहरूले मेरो विधिविधान र फैसला अवश्य पालन गर्नू। जसले यसो गर्छ, ऊ जिउनेछ।+ म यहोवा हुँ। युहन्ना १७:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ अनन्त जीवन पाउन+ तिनीहरूले तपाईँ एक मात्र साँचो परमेश्वरलाई+ अनि तपाईँले पठाउनुभएको येसु ख्रिष्टलाई चिन्नुपर्छ।*+
३ अनन्त जीवन पाउन+ तिनीहरूले तपाईँ एक मात्र साँचो परमेश्वरलाई+ अनि तपाईँले पठाउनुभएको येसु ख्रिष्टलाई चिन्नुपर्छ।*+