-
मर्कुस ११:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ यसैले म तिमीहरूलाई भन्छु, तिमीहरूले प्रार्थनामा जे-जे माग्छौ, ती तिमीहरूले पाइसकेझैँ गरी विश्वास गर अनि तिमीहरूले ती साँच्चै पाउनेछौ।+
-
-
युहन्ना १५:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ तिमीहरू मसित एकतामा छौ र मेरा वचनहरू तिमीहरूको मनमा छ भने तिमीहरूलाई जे इच्छा लाग्छ, माग अनि त्यो तिमीहरूले पाउनेछौ।+
-