हिब्रू ४:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ त्यसैले आओ, निर्धक्क भई बोल्ने साहसका साथ हामी असीम अनुग्रहको सिंहासनसामु जाऔँ+ ताकि चाहिएकै बेला मदत पाउन हामीले उहाँको कृपा र असीम अनुग्रह हासिल गर्न सकौँ। १ युहन्ना ३:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ हे प्रियहरू हो, यदि हाम्रो हृदयले हामीलाई दोषी ठहराउँदैन भने हामी निर्धक्क भई साहसका साथ परमेश्वरसित बोल्न सक्छौँ।+
१६ त्यसैले आओ, निर्धक्क भई बोल्ने साहसका साथ हामी असीम अनुग्रहको सिंहासनसामु जाऔँ+ ताकि चाहिएकै बेला मदत पाउन हामीले उहाँको कृपा र असीम अनुग्रह हासिल गर्न सकौँ।
२१ हे प्रियहरू हो, यदि हाम्रो हृदयले हामीलाई दोषी ठहराउँदैन भने हामी निर्धक्क भई साहसका साथ परमेश्वरसित बोल्न सक्छौँ।+