मत्ति २३:६, ७ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तिनीहरू रात्रिभोजहरूमा मुख्यमुख्य आसन खोज्छन्, सभाघरहरूमा सबैभन्दा अगाडि* बस्न रुचाउँछन्,+ ७ बजारहरूमा विशेष अभिवादन चाहन्छन् अनि मानिसहरूले रब्बी* भनेर बोलाएको मन पराउँछन्।
६ तिनीहरू रात्रिभोजहरूमा मुख्यमुख्य आसन खोज्छन्, सभाघरहरूमा सबैभन्दा अगाडि* बस्न रुचाउँछन्,+ ७ बजारहरूमा विशेष अभिवादन चाहन्छन् अनि मानिसहरूले रब्बी* भनेर बोलाएको मन पराउँछन्।