प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस १२:३८, ३९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ अनि उहाँले अझ यसो भन्दै सिकाउनुभयो: “शास्त्रीहरूदेखि होसियार बस, जो लामा-लामा लुगा लगाएर घुमफिर गर्न मन पराउँछन्‌, बजारहरूमा विशेष अभिवादन चाहन्छन्‌,+ ३९ सभाघरहरूमा सबैभन्दा अगाडि* बस्न रुचाउँछन्‌ अनि रात्रिभोजहरूमा मुख्यमुख्य आसन खोज्छन्‌।+

  • लुका ११:४३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४३ धिक्कार छ तिमीहरूलाई, ए फरिसी हो! किनकि तिमीहरू सभाघरहरूमा सबैभन्दा अगाडि* बस्न रुचाउँछौ र बजारहरूमा विशेष अभिवादन चाहन्छौ।+

  • लुका १४:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तब त्यहाँ आएका निम्तालुहरूले मुख्यमुख्य आसन रोजेको देखेर उहाँले तिनीहरूलाई एउटा उदाहरण सुनाउनुभयो।+ उहाँले भन्‍नुभयो:

  • लुका १४:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० बरु तिमीले निम्तो पाउँदा गएर सबैभन्दा पछाडि बस अनि तिमीलाई निम्तो दिने मानिस आएर तिमीलाई भन्‍नेछ: ‘मित्र, गएर अगाडि बस्नुहोस्‌।’ तब त्यहाँ भएका सबै पाहुनाको अगाडि तिम्रो इज्जत हुनेछ।+

  • लुका २०:४६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४६ “शास्त्रीहरूदेखि होसियार बस, जो लामा-लामा लुगा लगाएर घुमफिर गर्न मन पराउँछन्‌, बजारहरूमा विशेष अभिवादन चाहन्छन्‌, सभाघरहरूमा सबैभन्दा अगाडि* बस्न रुचाउँछन्‌, रात्रिभोजहरूमा मुख्यमुख्य आसन खोज्छन्‌,+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने