प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित ७:५२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५२ तपाईँहरूका पुर्खाहरूले कुनचाहिँ भविष्यवक्‍ताको खेदो गरेनन्‌ र?+ हो, आउन लागेका ती धर्मी मानिसबारे+ पहिल्यै घोषणा गर्ने भविष्यवक्‍ताहरूलाई तिनीहरूले मारे अनि अहिले तपाईँहरू त्यही मानिसलाई धोका दिने र हत्या गर्ने मानिसहरू हुनुभएको छ।+

  • हिब्रू ११:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ अझ अरू क-कसको विषयमा भनूँ? किनकि गिदोन,+ बाराक,+ सिमसोन,+ यिप्तह,+ दाउद,+ समुएलका+ साथै अरू भविष्यवक्‍ताको विषयमा बताउन थालेँ भने मलाई समय पुग्दैन।

  • हिब्रू ११:३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ तिनीहरू ढुङ्‌गाले हानेर मारिए,+ परीक्षामा परे, करौँतीले दुई फ्याक पारिए, तरबारले मारिए।+ तिनीहरू भेडा-बाख्राको खाल ओडेर हिँडे,+ खाँचोमा र सङ्‌कष्टमा परे+ अनि दुर्व्यवहारको सिकार भए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने