प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १०:१९, २०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तर तिनीहरूले तिमीहरूलाई पक्रेर लैजाँदा कसरी बोल्ने र के बोल्ने भनी चिन्ता नगर। के बोल्ने हो, त्यो तिमीहरूले त्यतिखेरै थाह पाउनेछौ।+ २० किनकि तिमीहरू आफ्नै भरमा होइन तर तिमीहरूका बुबाको पवित्र शक्‍तिको मदत पाएर बोल्नेछौ।+

  • मर्कुस १३:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ उनीहरूले तिमीहरूलाई पक्रेर अदालत लैजाँदै गर्दा के बोल्ने भनी पहिल्यै चिन्ता नगर। तिमीहरू त्यही बोल, जे तिमीहरूलाई त्यतिखेरै थाह दिइनेछ। किनकि तिमीहरू आफ्नै भरमा होइन तर पवित्र शक्‍तिको मदत पाएर बोल्नेछौ।+

  • लुका २१:१४, १५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ त्यतिखेर आफ्नो प्रतिवाद कसरी गर्ने भनी पहिल्यै तयारी नगर्न हृदयमा निश्‍चय गर+ १५ किनकि म तिमीहरूलाई यस्ता शब्दहरू र यस्तो बुद्धि दिनेछु, जसलाई तिमीहरूका सारा विरोधीले एकजुट भएर पनि विरोध वा खण्डन गर्न सक्नेछैनन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने