लुका १२:११, १२ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ तिनीहरूले जनतासामु,* सरकारी अधिकृतहरूसामु अनि अख्तियारवालाहरूसामु तिमीहरूलाई उभ्याउँदा आफ्नो बचाउको लागि के भन्ने अथवा कसरी भन्ने भनी चिन्ता नगर+ १२ किनकि तिमीहरूले के भन्नुपर्ने हो, पवित्र शक्तिले तिमीहरूलाई त्यतिखेरै सिकाउनेछ।”+
११ तिनीहरूले जनतासामु,* सरकारी अधिकृतहरूसामु अनि अख्तियारवालाहरूसामु तिमीहरूलाई उभ्याउँदा आफ्नो बचाउको लागि के भन्ने अथवा कसरी भन्ने भनी चिन्ता नगर+ १२ किनकि तिमीहरूले के भन्नुपर्ने हो, पवित्र शक्तिले तिमीहरूलाई त्यतिखेरै सिकाउनेछ।”+