२१ येसुले उसलाई भन्नुभयो: “तिमी पूर्ण हुन चाहन्छौ भने जाऊ र आफ्नो जायजेथा बेचेर गरिबहरूलाई बाँडिदेऊ र तिमीले स्वर्गमा धनसम्पत्ति पाउनेछौ+ अनि आएर मेरो पछि लाग।”+
२२ यो सुनेपछि येसुले उसलाई भन्नुभयो: “तिमीमा अझै एउटा कुराको कमी छ: आफूसित भएका सबै चिजबिज बेचेर गरिबहरूलाई बाँडिदेऊ। तब तिमीले स्वर्गमा धनसम्पत्ति पाउनेछौ अनि आएर मेरो पछि लाग।”+
३४ भनौँ भने तिनीहरूमध्ये एक जना पनि खाँचोमा परेन।+ किनकि ज-जससित खेत वा घर थियो, तिनीहरू सबैले ती बेच्थे र त्यसबाट आएको रकम लगेर ३५ प्रेषितहरूको चरणमा राखिदिन्थे+ अनि हरेकलाई उसको खाँचोअनुसार त्यो रकम दिइन्थ्यो।+