प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ६:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० बरु आफ्नो निम्ति स्वर्गमा धनसम्पत्ति थुपार,+ जहाँ त्यसलाई न किराले न खियाले खान्छ+ न त चोरहरूले फोरेर नै लैजान्छन्‌।

  • मत्ति १९:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ येसुले उसलाई भन्‍नुभयो: “तिमी पूर्ण हुन चाहन्छौ भने जाऊ र आफ्नो जायजेथा बेचेर गरिबहरूलाई बाँडिदेऊ र तिमीले स्वर्गमा धनसम्पत्ति पाउनेछौ+ अनि आएर मेरो पछि लाग।”+

  • मर्कुस १०:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ तब येसुले उसलाई हेर्नुभयो र उहाँको मनमा माया पलायो अनि उसलाई यसो भन्‍नुभयो: “तिमीमा एउटा कुरा अपुग छ। जाऊ, आफूसित भएको चिजबिज बेचेर गरिबहरूलाई बाँडिदेऊ र तिमीले स्वर्गमा धनसम्पत्ति पाउनेछौ अनि आएर मेरो पछि लाग।”+

  • लुका १२:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ आफूसित भएका कुराहरू बेच र दानपुण्य* गर।+ आफ्नो लागि कहिल्यै नफाट्‌ने थैली बनाओ अनि कहिल्यै नसिद्धिने धनसम्पत्ति स्वर्गमा थुपार,+ जहाँ कुनै चोर त्यसको छेउछाउमा पुग्दैन अनि जहाँ किराले पनि खाँदैन।

  • १ तिमोथि ६:१८, १९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तिनीहरूलाई निर्देशन देऊ कि तिनीहरूले भलाइको काम गरून्‌, तिनीहरू असल काममा धनी होऊन्‌, उदार होऊन्‌, बाँडचुँड गर्न तत्पर होऊन्‌+ १९ अनि आफ्नो भविष्यको लागि राम्रो जग बसालून्‌, जुन सुरक्षित धनसम्पत्तिसरह हुनेछ।+ यसरी तिनीहरूले साँच्चैको जीवनलाई दह्रोसित पक्रिराख्न सक्नेछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने