१८ तिनीहरूलाई निर्देशन देऊ कि तिनीहरूले भलाइको काम गरून्, तिनीहरू असल काममा धनी होऊन्, उदार होऊन्, बाँडचुँड गर्न तत्पर होऊन्+ १९ अनि आफ्नो भविष्यको लागि राम्रो जग बसालून्, जुन सुरक्षित धनसम्पत्तिसरह हुनेछ।+ यसरी तिनीहरूले साँच्चैको जीवनलाई दह्रोसित पक्रिराख्न सक्नेछन्।+