मत्ति २४:४४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४४ यो कुरा विचार गर्दै तिमीहरू पनि तयार रहो+ किनकि तिमीहरूले नचिताएको समयमा मानिसको छोरा आउनेछ। मत्ति २५:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ “त्यसकारण जागा रहो+ किनकि त्यो दिन र समय तिमीहरूलाई थाह छैन।+ प्रकाश ३:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ त्यसैले तिमीले जे-जे पायौ अनि जे-जे सुन्यौ, ती कुराहरू सम्झिराख र पक्रिराख अनि पश्चात्ताप गर।+ तिमी जागेनौ भने म चोरजस्तै गरी आउनेछु+ र म कुन बेला तिमीकहाँ आउनेछु, तिमीले कुनै हालतमा थाह पाउनेछैनौ।+
३ त्यसैले तिमीले जे-जे पायौ अनि जे-जे सुन्यौ, ती कुराहरू सम्झिराख र पक्रिराख अनि पश्चात्ताप गर।+ तिमी जागेनौ भने म चोरजस्तै गरी आउनेछु+ र म कुन बेला तिमीकहाँ आउनेछु, तिमीले कुनै हालतमा थाह पाउनेछैनौ।+