प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २४:४२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४२ त्यसकारण जागा रहो किनकि तिमीहरूका प्रभु कुन दिन आउँदै हुनुहुन्छ, तिमीहरूलाई थाह छैन।+

  • लुका १२:३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ आनन्दित हुन्‌ ती दासहरू, जसलाई मालिकले जागा बसिरहेको पाउँछन्‌! म तिमीहरूलाई साँच्चै भन्छु, तिनले आफ्नो कम्मर कस्नेछन्‌ र आफ्ना दासहरूलाई खान बसाउनेछन्‌ अनि छेवैमा गएर तिनीहरूको सेवा गर्नेछन्‌।

  • लुका १२:३९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३९ तर यो कुरा जानिराख, यदि घरमालिकलाई चोर कुन बेला आउने हो, त्यो थाह भएको भए उसले त्यसलाई आफ्नो घर फोर्न दिने थिएन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने