३७ जसले आफ्नो बुबा अथवा आमालाई मलाई भन्दा धेरै माया गर्छ, ऊ मेरो चेला हुन योग्य हुँदैन र जसले आफ्नो छोरा अथवा छोरीलाई मलाई भन्दा धेरै माया गर्छ, ऊ मेरो चेला हुन योग्य हुँदैन।+
२९ उहाँले तिनीहरूलाई भन्नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, परमेश्वरको राज्यको खातिर जसले घर वा पत्नी वा दाजुभाइ वा आमाबुबा वा छोराछोरी छोड्छ,+३० उसले अहिल्यै यी कुरा धेरै गुणा पाउनुका साथै आउने युगमा* अनन्त जीवन पाउनेछ।”+