प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १६:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ केही समय बितेपछि यहोवा परमेश्‍वरले समुएललाई यसो भन्‍नुभयो: “मैले साउललाई इस्राएलीहरूका राजाको रूपमा इन्कार गरिसकेँ।+ तिमी कतिन्जेल साउलको लागि शोक गरिरहन्छौ?+ अब भेडाको एउटा सिङ लेऊ र त्यसमा तेल भर।+ म तिमीलाई बेतलेहेममा बस्ने यिसैलाई+ भेट्‌न पठाउनेछु किनभने उनको एक जना छोरालाई मैले राजा हुन रोजेको छु।”+

  • मिका ५:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ अनि हे बेतलेहेम एप्राता,+

      तिमी जो यहुदाका हजारौँमध्ये* सबैभन्दा सानो छौ,

      तिमीबाट मेरो निम्ति एक जना आउनेछ, जसले इस्राएलमा शासन गर्नेछ,+

      जसको सुरुवात प्राचीनकालमा, युगौँअघि भएको थियो।

  • मत्ति २:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ ‘हे यहुदा मुलुकको बेतलेहेम, तँ कुनै किसिमले यहुदाका शासकहरूमाझ तुच्छ छैनस्‌ किनकि तँबाट एक जना शासन गर्ने निस्किआउनेछ, जसले मेरो प्रजा इस्राएललाई गोठालोले झैँ डोऱ्‍याउनेछ।’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने