प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २४:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ येसु मन्दिरबाट निस्कँदै गर्नुहुँदा चेलाहरू उहाँलाई मन्दिरका भवनहरू देखाउन उहाँको नजिक आए। २ अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूले यी सब देखिरहेका छौ, होइन? म तिमीहरूलाई साँच्चै भन्छु, एउटा ढुङ्‌गामाथि अर्को ढुङ्‌गासमेत नरहनेगरि यी सब ढालिनेछन्‌।”+

  • मर्कुस १३:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ उहाँ मन्दिरबाट बाहिर निस्कँदै गर्दा उहाँका चेलाहरूमध्ये एक जनाले यसो भने: “गुरुज्यू, हेर्नुहोस्‌ त! कति सुन्दर ढुङ्‌गा अनि कति शानदार भवनहरू!”+ २ तर येसुले तिनलाई भन्‍नुभयो: “तिमीले देखिरहेका यी भव्य भवनहरू एउटा ढुङ्‌गामाथि अर्को ढुङ्‌गासमेत नरहनेगरि ढालिनेछन्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने