प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस १३:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ उहाँ मन्दिरबाट बाहिर निस्कँदै गर्दा उहाँका चेलाहरूमध्ये एक जनाले यसो भने: “गुरुज्यू, हेर्नुहोस्‌ त! कति सुन्दर ढुङ्‌गा अनि कति शानदार भवनहरू!”+ २ तर येसुले तिनलाई भन्‍नुभयो: “तिमीले देखिरहेका यी भव्य भवनहरू एउटा ढुङ्‌गामाथि अर्को ढुङ्‌गासमेत नरहनेगरि ढालिनेछन्‌।”+

  • लुका १९:४४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४४ तिनीहरूले तँलाई अनि तँकहाँ बास गर्ने तेरा छोराछोरीलाई भुईँमा पछार्नेछन्‌+ र एउटा ढुङ्‌गामाथि अर्को ढुङ्‌गासमेत छोड्‌नेछैनन्‌+ किनकि तेरो जाँच भइरहेको समयलाई तैँले चिन्‍न सकिनस्‌।”

  • लुका २१:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ पछि जब कसै-कसैले मन्दिर कत्ति सुन्दर पत्थरहरू र परमेश्‍वरलाई अर्पण गरिएका कुराहरूले सजिसजाउ छ भनेर कुरा गरिरहेका थिए,+ ६ तब उहाँले भन्‍नुभयो: “यस्तो बेला आउनेछ, जब तिमीहरूले देखिरहेका यी कुराहरू एउटा ढुङ्‌गामाथि अर्को ढुङ्‌गासमेत नरहनेगरि ढालिनेछन्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने