मत्ति २४:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ उहाँ जैतुन डाँडामा बसिरहनुभएको बेला उहाँकहाँ सुटुक्क आएर चेलाहरूले सोधे: “हामीलाई भन्नुहोस्, यी कुराहरू कहिले हुनेछन् अनि तपाईँको उपस्थिति*+ र यस युगको आखिरी समयको* चिन्ह के हुनेछ?”+ मर्कुस १३:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ “हामीलाई भन्नुहोस्, यी कुराहरू कहिले हुनेछन् अनि यी सब कुराको आखिरी समयको चिन्ह के हुनेछ?”+
३ उहाँ जैतुन डाँडामा बसिरहनुभएको बेला उहाँकहाँ सुटुक्क आएर चेलाहरूले सोधे: “हामीलाई भन्नुहोस्, यी कुराहरू कहिले हुनेछन् अनि तपाईँको उपस्थिति*+ र यस युगको आखिरी समयको* चिन्ह के हुनेछ?”+