लुका २:५१ पवित्र बाइबल नयाँ संसार अनुवाद ५१ त्यसपछि उहाँ तिनीहरूसितै नासरत ओर्लनुभयो र तिनीहरूप्रति आज्ञाकारी भइरहनुभयो।+ उहाँकी आमाले यी सबै कुरा आफ्नो हृदयमा साँचेर राखिन्।+
५१ त्यसपछि उहाँ तिनीहरूसितै नासरत ओर्लनुभयो र तिनीहरूप्रति आज्ञाकारी भइरहनुभयो।+ उहाँकी आमाले यी सबै कुरा आफ्नो हृदयमा साँचेर राखिन्।+