प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २४:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० अनि मानिसको छोराको चिन्ह आकाशमा देखा पर्नेछ र पृथ्वीका सबै कुलले शोक गर्दै आफ्नो छाती पिट्‌नेछन्‌+ अनि तिनीहरूले मानिसको छोरालाई+ शक्‍ति र ठूलो महिमासहित आकाशका बादलहरूमा आउँदै गरेको देख्नेछन्‌।+

  • मर्कुस १३:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ त्यसपछि तिनीहरूले मानिसको छोरालाई+ ठूलो शक्‍ति र महिमासहित बादलहरूमा आउँदै गरेको देख्नेछन्‌।+

  • प्रकाश १:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ हेर! उहाँ बादलहरूका साथ आउँदै हुनुहुन्छ।+ तब हरेक आँखाले अनि उहाँलाई घोच्नेहरूले उहाँलाई देख्नेछन्‌ र पृथ्वीका सबै कुलले उहाँको कारण विलाप गर्दै आफ्नो छाती पिट्‌नेछन्‌।+ हो, यो पक्कै हुनेछ। आमिन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने