प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २४:३२, ३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ “अब अन्जिरको रूखको उदाहरणबाट यो कुरा सिक: कलिलो हाँगा पलाएर त्यसमा पालुवा लाग्नेबित्तिकै तिमीहरूले ग्रीष्म ऋतु नजिकै रहेछ भनेर थाह पाउँछौ।+ ३३ त्यसैगरि जब तिमीहरू यी सबै कुरा देख्छौ, तब मानिसको छोरा नजिकै, ढोकामै छ भनेर जान।+

  • मर्कुस १३:२८, २९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ “अब अन्जिरको रूखको उदाहरणबाट यो कुरा सिक: कलिलो हाँगा पलाएर त्यसमा पालुवा लाग्नेबित्तिकै तिमीहरूले ग्रीष्म ऋतु नजिकै रहेछ भनेर थाह पाउँछौ।+ २९ त्यसैगरि जब तिमीहरूले यी कुराहरू भइरहेका देख्छौ, तब मानिसको छोरा नजिकै, ढोकामै छ भनेर जान।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने